हिमाल दोलखाको आइपीओ भर्ने आज अन्तिम दिन, अझै ४३ लाख ७८ हजार कित्तामा आवेदन पर्न बाँकी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमाल दोलखाको आइपीओ भर्ने आज अन्तिम दिन, अझै ४३ लाख ७८ हजार कित्तामा आवेदन पर्न बाँकी

काठमाडौं : हिमाल दोलखा हाइड्रोपावरको सम्पुर्ण आइपीओ निश्चीत समयभित्र बिक्री नहुने देखिएको छ । शुक्रबार (साउन २४ गते) आइपीओ भर्ने अन्तिम दिन रहेको यो कम्पनीमा बिहीबार दिउँसो सम्ममा मात्र ३१ लाख १४ हजार ७८० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणले भर्न पाउने सम्पुर्ण कित्ताको ४१.५६% मात्र हो । यसर्थ, अझै ५८.४३% कित्ता आइपीओमा आवेदन पर्न बाँकी छ ।
 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार दिउँसो सम्ममा ३१ करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ७१ हजार ५४४ जनाले आवेदन दिएका छन् । यसर्थ, अझै ४३ लाख ७८ हजार ९८६ कित्तामा आवेदन पर्न बाँकी छ ।

...

Read More
  • MBL - below news