सहकारीको ऋण नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहकारीको ऋण नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिन भित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट  ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । 

Read More
  • MBL - below news