वीरगन्ज भन्सारले उठायो १ खर्ब ७७ अर्ब राजस्व


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वीरगन्ज भन्सारले उठायो १ खर्ब ७७ अर्ब राजस्व

वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार आएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना ( साउनदेखि चैतसम्म) मा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको भन्दा ९ प्रतिशतले बढी हो। 

गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म कार्यालयले १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। वीरगन्ज भन्सारले गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको ९ महिनामा १६ अर्ब २० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो। 

Read More
  • MBL - below news