सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्। सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन्।

बिहीबार बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राख्दै लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेको भन्दै प्रत्यक्ष भेटघाट गरेका हुन्।

Read More
  • MBL - below news