सामाजिक सञ्जाल लतको मुद्दामा मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति आदेश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जाल लतको मुद्दामा मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति आदेश

१२ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ ।

मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो ।

Read More
  • MBL - below news