एटीएमबाट पैसा झिक्ने घटे, महानगरमा शाखा गाभ्दै बैंक


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एटीएमबाट पैसा झिक्ने घटे, महानगरमा शाखा गाभ्दै बैंक

बैंक तथा वित्तीय संस्थाले डिजिटल बैंकिङलाई प्रवर्द्धन गरेसँगै एटीएमबाट पैसा झिक्ने र कार्डमार्फत हुने भुक्तानी घट्दै गएको छ । क्यूआर र मोबाइल बैंकिङको प्रयोग बढेपछि सर्वसाधारणले एटीएम र विद्युतीय कार्डमार्फतको कारोबार घटाएका हुन् । 

गत माघमा नागरिकले एटीएम कार्डबाट ७३ अर्ब रुपैयाँ झिकेका छन् । माघ २०८१ को तुलनामा यस वर्षको सोही अवधिमा एटीएमबाट झिकेको पैसा करिब साढे १५ प्रतिशतले घटेको छ । माघ २०८१ मा नागरिकले एटीएमबाट ८६ अर्ब ४७ करोड रुपैयाँ झिकेका थिए । पछिल्ला वर्षमा क्यूआर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत कारोबार

Read More
  • MBL - below news