प्राधिकरणद्वारा ५ सय मेगावाट निर्यात र २ सय मेगावाट आयात गर्न प्रस्ताव माग


  • Shangrila Dev Bank News Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राधिकरणद्वारा ५ सय मेगावाट निर्यात र २ सय मेगावाट आयात गर्न प्रस्ताव माग

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट विद्युत् खरिद र ५ सय मेगावाट बिक्री गर्न प्रस्ताव माग गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै २०२७ देखि २०२८ सम्म जनवरी र मे महिनामा विद्युत् आयात र २०२६ देखि २०३० सम्म जुन र नोभेम्बरमा निर्यात गर्न प्रस्ताव मागेको हो । 

बिक्रीतर्फ प्रतियुनिट बिजुलीको दर न्यूनतम ५.४५ भारु हुनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । इच्छुक प्रस्तावकले आगामी ९ अप्रिलसम्म प्रस्ताव बुझाउनुपर्नेछ । तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षतामा गत १५ पुसमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ५ वर्षका लागि निर्यात र २ वर्षका लागि बिजुली आयात गर्ने गरी बोलपत्र आह्वान गर्ने, प्राप्त प्रस्तावको मूल्यांकन तथा छनोट भएका बोलपत्रदातासँग

Read More
  • MBL - below news