एमसीसी प्रसारणलाइनको दायाँ-बायाँ २३ मिटर कुनै संरचना बनाउन नपाइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एमसीसी प्रसारणलाइनको दायाँ-बायाँ २३ मिटर कुनै संरचना बनाउन नपाइने

काठमाडौं: एमसीए नेपालले बनाउने विद्युत प्रसारणलाइनको दायाँ बायाँ कुनै सरचना निर्माण गर्न नपाइने भएको छ। 

सरकारले प्रसारणलाइनको २३ मिटर दायाँ र बायाँ संरचना बनाउन नपाउने निर्णय गरेको हो। 

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार ४०० केभी विद्युत प्रसारण लाइनको लागि आवश्यक १० जिल्लामा संरचना बनाउन रोक लगाइएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिम, नवलपरासी सुस्ता पूर्व, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौंमा संरचना निर्माण गर्न रोक लगाइएको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news