वित्तीय क्षेत्र सुपरिवेक्षण प्रविधिमा आधारित हुने, ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुग्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय क्षेत्र सुपरिवेक्षण प्रविधिमा आधारित हुने, ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुग्ने

१४ माघ, काठमाडौं । सरकारले वित्तीय क्षेत्रको सुपरिवेक्षण आगामी ५ वर्षमा प्रविधिमा आधारित बनाउने भएको छ ।

सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति मार्फत सुपरिवेक्षणलाई प्रविधिमा आधारित बनाउने घोषणा गरेको हो ।

सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिलाई चालु आर्थिक वर्ष २०८२/८३–२०८६/८७ लागु गर्दै आगामी ५ वर्षका लागि वित्तीय क्षेत्र विकासका लाग गरिने कार्य सार्वजनिक गरेको हो । त्यसका लागि सरकारले दुई वटा समिति गठन गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news