निजी साझेदारी मोडेलका सबै परियोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निजी साझेदारी मोडेलका सबै परियोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले मंगलबार लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औँ बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरूलाई अघि बढाउन निर्देशन दिएका हुन् । 

Read More
  • MBL - below news
  • EBL Ad news