२७ वर्ष पुरानो भन्सार मूल्यांकन प्रणाली बन्द, सबै कार्यालयमा सुरु भयो 'ग्याट'


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
२७ वर्ष पुरानो भन्सार मूल्यांकन प्रणाली बन्द, सबै कार्यालयमा सुरु भयो 'ग्याट'

काठमाडौँ । भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा डाटाबेस मूल्यांकन प्रणाली लागु गरेको छ । अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, पारदर्शी बनाउन र लागत न्यूनीकरण गर्न भन्दै विभागले शुक्रबारदेखि देशभरका भन्सार कार्यालयमा 'अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणाली'को कार्यान्वयन सुरु गरेको हो ।

शुक्रबार काठमाडौैमा सुरु भएको भन्सार व्यवस्थापन गोष्ठीको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले भर्चुअल उद्घाटन गर्दै बाँकी रहेका १८ वटा भन्सार भन्सार कार्यालयमा यो प्रणालीको सुरुवात गरेका हुन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad