पोल्ट्री व्यसायमा वार्षिक डेढ खर्बको कारोबार, कच्चा पदार्थलगायत आयातमा ४५ अर्ब बाहिरिँदै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पोल्ट्री व्यसायमा वार्षिक डेढ खर्बको कारोबार, कच्चा पदार्थलगायत आयातमा ४५ अर्ब बाहिरिँदै

चितवन — १३ औं राष्ट्रिय पोल्ट्री (कुखुरा पालन) दिवस मनाउने तयारीमा रहेका कुखुरा व्यवसायीहरुले वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको काराेबार भइरहेको बताएका छन्।

विसं २०१७ पुस १७ गते बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रले सेन्ट्रल हृयाचरीको उद्घाटन गरेका थिए। त्यसपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको व्यवसायीहरुको मत छ । २०७० देखि पुस १७ गते नेपालमा राष्ट्रिय पोल्ट्री दिवस मनाउन सुरु भएको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चले भरतपुरमा पोल्ट्री दिवसबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सम्बद्ध व्यवसायीहरुले कोरोनापछि घट्दो क्रममा रहेको कुखुरा पालन क्षेत्र अहिले पनि चुनौतीरहित नरहेको उनीहरुले बताए ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad