सुदूरपश्चिममा गत आर्थिक वर्षको भन्दा झन्डै तीन करोड कम राजस्व संकलन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सुदूरपश्चिममा गत आर्थिक वर्षको भन्दा झन्डै तीन करोड कम राजस्व संकलन

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिना मसान्तको तुलना गर्दा झन्डै तीन करोड जति कम राजस्व संकलन गरेको छ।  

बितेको आर्थिक वर्ष २०८१/०८२ मा कुल राजस्व संकलनको लक्ष्य एक अर्ब ६० करोड ७ लाख १५ हजार रुपैयाँ थियो। चालु आर्थिक वर्ष २०८२/०८३ मा एक अर्ब ६५ करोड रुपैयाँ निर्धारण गरिएको छ। 

मंसिरसम्मको प्राप्ति प्रतिशत अघिल्लो वर्ष ३०.३४ प्रतिशत रहेकोमा यो चालु वर्षमा २७ .४२ प्रतिशतमा सीमित देखिएको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad