सञ्चित कोष एक खर्ब नौ अर्बले घाटामा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सञ्चित कोष एक खर्ब नौ अर्बले घाटामा

काठमाडौँ, पुस १५ गते । लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्दा तिनै तहका सरकारको सञ्चित कोष घाटामा रहेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाल र महालेखा परीक्षक तोयम रायसमक्ष प्रस्तुत गरेको गत आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरणले सञ्चित कोष एक खर्ब आठ अर्ब ९९ करोड रुपियाँले घाटामा देखाएको हो । 

तिनै तहका सरकारको आम्दानी बाँधिने कोष सञ्चित कोष हो । यसै कोषमार्फत सम्बन्धित सरकारले आफ्नो खर्च गर्छन् तर आम्दानीभन्दा खर्च बढी भएपछि यस्ता कोष ऋणात्मक हुन्छन्, जसलाई घाटा पनि भनिन्छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad