सवा खर्बको कुल निर्यातमा भारतमा मात्रै ५२ अर्ब रुपैयाँको खानेतेल निर्यात


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सवा खर्बको कुल निर्यातमा भारतमा मात्रै ५२ अर्ब रुपैयाँको खानेतेल निर्यात

काठमाडौँ — नेपालले चालु आर्थिक वर्षको पाँच महिनामा करिब ५९ अर्ब रुपैयाँको कच्चा खाद्यतेल आयात गरी भारतमा ५२ अर्ब रुपैयाँ बराबरको प्रशोधित खानेतेल निर्यात गरेको छ। भन्सार विभागको तथ्यांकले नेपालको खानेतेल व्यापार ठूलो मात्रामा पुन: निर्यातमा आधारित रहेको देखाउँछ।

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँका वस्तु विभिन्न मुलुकमा निर्यात गरेको छ। त्यसमध्ये नेपालले भारतमा मात्रै ५२ अर्ब ८० करोड रुपैयाँको भटमासको तेल, सूर्यमुखीको तेल र पाम तेल निर्यात गरिएको हो।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad