जेनजी आन्दोलनको दाबी रकम निर्जीवन बीमा कम्पनीहरूको वर्षभरिको नाफाभन्दा पाँच गुणा बढी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
जेनजी आन्दोलनको दाबी रकम निर्जीवन बीमा कम्पनीहरूको वर्षभरिको नाफाभन्दा पाँच गुणा बढी

काठमाडौं: नेपालमा युवाहरूको नेतृत्वमा भएको जेनजी आन्दोलनले राजनीतिक र सामाजिक बहसभन्दा बाहिर निस्केर देशको अर्थतन्त्र र बीमा क्षेत्रमा गम्भीर प्रभाव पारेको देखिएको छ। 

आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र हिंसात्मक गतिविधिबाट उद्योग, होटल, व्यावसायिक भवन र सवारीसाधनमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूमा दाबी रकम अस्वाभाविक रूपमा बढेको हो। नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनका कारण हालसम्म दर्ता भएका कुल बीमा दाबी रकम २३ अर्ब ४५ करोड पुगेको छ। यो नेपालमा आन्दोलन वा सामाजिक अशान्तिका कारण आएको सबैभन्दा ठूलो बीमा दाबी मानिएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad