निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ। 

बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत व्यापारका लागि समेत प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरेको थियो। 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad