कित्ताकाट खुलेसँगै बढ्यो घरजग्गा कारोबार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कित्ताकाट खुलेसँगै बढ्यो घरजग्गा कारोबार

काठमाडौँ — चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबार उल्लेख्य मात्रामा बढेको छ । कित्ताकाट ठप्प हुँदा साउनयता र भदौमा जेनजी प्रदर्शनका क्रममा अधिकांश भूमि सुधार तथा मालपोत कार्यालयमा आगजनिभएपछि घरजग्गा कारोबार घटेको थियो । तर मंसिरमा अपेक्षित रुपमा घरजग्गा कारोबार कित्ताकाट र राजस्व बढेको छ ।

मंसिरमा १ लाख ५८ हजार ८९९ वटा घरजग्गा कारोबार हुँदा ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । मंसिरमा कित्ताकाट पनि बढेको छ । विभागका अनुसार मंसिरमा १ लाख २१ हजार ६१८ पटक कित्ताकाट हुँदा ५५ हजार ८ वटा नयाँ कित्ताकाट भएको विभागले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad