काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको नीतिका कारण मौद्रिक नीतिको ट्रान्सफर्मेसन हुन नसकेको बताएका छ्न् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव कार्यक्रममा सोमबार गभर्नर पौडेलले अहिलेको मुख्य समस्या अधिक तरलता रहेको र त्यसलाई व्यवस्थापन गर्न नसक्दा अरु क्षेत्रमा असर परिरहेको बताए।









