पूर्वी नाकाबाट १६ अर्बको आयात हुँदा ८ अर्बको निर्यात


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पूर्वी नाकाबाट १६ अर्बको आयात हुँदा ८ अर्बको निर्यात

झापा: पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्बभन्दा बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । 

चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad