गुगलले ल्यायो जेमिनाई ३.०, अहिलेसम्मकै एडभान्स एआई मोडल भएको दाबी


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गुगलले ल्यायो जेमिनाई ३.०, अहिलेसम्मकै एडभान्स एआई मोडल भएको दाबी

एजेन्सी — गुगलले जेमिनाई ३.० लन्च गरेको छ । यो अहिलेसम्मकै एडभान्स एआई मोडल रहेको गुगलको दाबी छ । उसले यसलाई एआई विकासमा महत्वपूर्ण कोशेढुंगा भनेको छ । केही समयअघि मात्रै गुगलको प्रतिस्पर्धी कम्पनी ओपन एआईले च्याटजिपिटी ५ लन्च गरेको थियो ।

जेमिनाई ३.० ले ‘स्टेट अफ द आर्ट रिजनिङ क्यापासिटिज र अद्भूत डेफ्थ’ प्रदर्शन गर्ने कम्पनीको दाबी छ । गुगलका सिइओ सुन्दर पिचाईले यस मोडललाई विश्वकै उत्कृष्ट मल्टीमोडल अन्डरस्ट्यान्डिङ मोडलका रुपमा व्याख्या गरे ।

Read More
  • EBL Ad news