बैंकले प्रवाह गरेको ऋणको उपयोग खोज्नु पर्छ : गभर्नर पौडेल


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकले प्रवाह गरेको ऋणको उपयोग खोज्नु पर्छ : गभर्नर पौडेल

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण कता उपयोग भएको भन्नेबारे खोजतलास गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताएका छन्। अधिकांश ऋण उत्पादन तथा प्रशोधन क्षेत्रमा गएको छ वा कागजी प्रक्रिया मिलाएर उपयोग भइरहेको छ भन्नेबारेमा अनुसन्धान गरिनुपर्ने उनको भनाइ छ।

Read More
  • EBL Ad news