३५ उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइन महसुल बक्यौताको पहिलो किस्ता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
३५ उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइन महसुल बक्यौताको पहिलो किस्ता

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ ।

Read More
  • EBL Ad news