मधेशको आर्थिक वृद्धि करिब ४ प्रतिशत, प्रतिव्यक्ति आय ९३० डलर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
मधेशको आर्थिक वृद्धि करिब ४ प्रतिशत, प्रतिव्यक्ति आय ९३० डलर

२७ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको हो ।

गत आव देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान कार्यालयको छ । त्यस्तै मधेशको जीडीपी उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान छ ।

Read More
  • EBL Ad news