५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्दै स्वावलम्बन लघुवित्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्दै स्वावलम्बन लघुवित्त

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया सुरु गरेको छ।

संस्थाको सञ्चालक समितिको कात्तिक २१ गतेको ४६६औं बैठकले ८ प्रतिशत ब्याजदरमा सुरक्षणरहित ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news