एनएलजी इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख सहयोग


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनएलजी इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख सहयोग

काठमाडौं : एनएलजी इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि स्थापित कोषमा एनएलजीले यो सहयोग गरेको हो।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad