आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण अर्थमन्त्रीलाई हस्तान्तरण


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण अर्थमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण पेस गरेका छन् । 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उक्त विवरण हस्तान्तरण गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम महालेखा नियन्त्रक कार्यालयले तयार पारेको उक्त प्रतिवेदनमा नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय अवस्था प्रस्तुत गरिएको छ ।

Read More
  • EBL Ad news