आज कार्तिक १४ गते शुक्रबार, कार्तिक शुक्लपक्ष दशमी तिथि, कुन राशिको लागि कस्तो ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
आज कार्तिक १४ गते शुक्रबार, कार्तिक शुक्लपक्ष दशमी तिथि, कुन राशिको लागि कस्तो ?

कार्तिक १४ गते शुक्रबार, कार्तिक शुक्लपक्ष दशमी तिथि

मेष
पद प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुने समय छ।   

वृष 
व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ ।

मिथुन 
रोजगारी तथा व्यापार व्यवसायको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ ।

कर्कट
हतारको निर्णयले नयाँ लगानी नगर्दा राम्रो हुन्छ। 

सिंह
व्यापार व्यवसाय तथा  जागिरका क्षेत्रमा मेहनत गर्दा उचित राम्रो परिणाम प्राप्त हुन सक्छ ।   

कन्या
व्यापार व्यवसायको क्षेत्र राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ।

तुला
व्यापारमा वृद्धि हुने र आर्थिक क्षेत्र सुध्रिन सक्छ। 

वृश्चिक
प्रशासनिक झमेला हट्ने र काममा राम्रो हुन सक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । 

धनु
नसोचेको क्षेत्रमा खर्च हुनाले आर्थिक समस्या हुन सक्छ। 

मकर
व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुन सक्छ।  

कुम्भ
स्थिर सम्पति जोड्न सक्ने र सुनचादी आदि खरिद गर्न सक्ने समय रहेको छ। 

मीन
व्यवसायमा चुनौतीको सामना गर्नुपर्ने समय रहेकाले सचेत रहनुपर्छ ।

  • EBL Ad news