क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा कर विरोधी टिभी विज्ञापनका कारण थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन् ।

क्यानडाको ओन्टारियो प्रान्तले प्रशारित विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरेका थिए । ट्रम्पले यसलाई भ्रामक आरोप लगाए । बिहीवार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्की दिएका छन् ।

Read More
  • EBL Ad news