चाडबाडले बढायो अन्तर्राष्ट्रिय व्यापार, आयात-निर्यात दुवैमा छलाङ


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
चाडबाडले बढायो अन्तर्राष्ट्रिय व्यापार, आयात-निर्यात दुवैमा छलाङ

९ कात्तिक, काठमाडौं । नेपालीको मुख्य चाडबाडको मौसममा अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २६.०४ प्रतिशत धेरै हो । सो आवको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको थियो 

Read More
  • EBL Ad news