ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सेयर मंगलबारदेखि आउँदै, कहाँ जाने भर्न ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सेयर मंगलबारदेखि आउँदै, कहाँ जाने भर्न ?

राइट इस्युज :

कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, हकप्रद सेयर : १००%, खुल्ला हुने मिति : मंगलबार, साउन २१ गते,
अन्तिम दिन : भदौ २३ गते

विवरण :

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर मंगलबारदेखि बिक्री खुल्ला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यो हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ ।

Read More
  • MBL - below news