नेपालको सेयर बजारमा पनि ‘बंगलादेश मोडेल’ को सर्किट प्रणाली लागू गर्न माग


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपालको सेयर बजारमा पनि ‘बंगलादेश मोडेल’ को सर्किट प्रणाली लागू गर्न माग

नेपालको सेयर बजारमा पछिल्ला उतार–चढावबीच लगानीकर्ताको एक समूहले बंगलादेशमा प्रचलित सर्किट प्रणालीको जस्तै व्यवस्था नेपालमा पनि लागू गर्न माग गरेको छ। धितोपत्र बोर्ड (सेबोन) मा भइरहेको कर्मचारी आन्दोलनका कारण कामकाज प्रभावित भएको समयमा सो समूहले आठ बुँदे मागसहित ज्ञापनपत्र बोर्ड अध्यक्षको सचिवालयमा बुझाएको हो।

Read More
  • EBL Ad news