सेयर लगानीकर्ताका पाँच संघसंस्थाले गभर्नरलाई बुझाए ९ बुँदे मागपत्र


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सेयर लगानीकर्ताका पाँच संघसंस्थाले गभर्नरलाई बुझाए ९ बुँदे मागपत्र

काठमाडौं : सेयर लगानीकर्ताका पाँचवटा संघसंस्थाहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई  ९ बुँदे मागपत्र बुझाएका छन् । 

नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसिएसन, नेपाल धितोपत्र लगानीकर्ता संघ र सेयर बजार लगानीकर्ता संघले शुक्रबार मागपत्र बुझाएका हुन् । 

उनीहरुले गभर्नर पौडेलसँग सेयर बजारको स्थायित्व, लगानीकर्ताको मनोबल पुनर्स्थापना र तात्कालिक नीतिगत सम्बोधनको माग राखेका छन् । 

Read More
  • EBL Ad news