बीमा पोलिसी त्याग्ने घटे, दुई महिनामा २ अर्ब ५० करोडको सरेण्डर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
बीमा पोलिसी त्याग्ने घटे, दुई महिनामा २ अर्ब ५० करोडको सरेण्डर

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूबाट बीमालेख (पोलिसी) सरेण्डरमार्फत बाहिरिएको रकम चालु आर्थिक वर्षको भदौ महिनासम्म ९.१८ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आवको दुई महिनाभित्र मात्रै २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बीमालेख सरेण्डरमार्फत बाहिरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा देखिएको २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँको तुलनामा कम हो।

Read More
  • EBL Ad news