धितोपत्र बोर्डको सेवा प्रवाह ठप्प भएकोमा मर्चेन्ट बैंकर्स सङ्घको ध्यानाकर्षण


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
धितोपत्र बोर्डको सेवा प्रवाह ठप्प भएकोमा मर्चेन्ट बैंकर्स सङ्घको ध्यानाकर्षण

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा उत्पन्न वर्तमान परिस्थितिका कारण सेवा प्रवाह ठप्प भएपछि मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) ले गम्भीर ध्यानाकर्षण गराएको छ । 

बोर्डका कर्मचारीहरू तीन हप्तादेखि आन्दोलनरत रहेकाले सम्पूर्ण वित्तीय बजार प्रभावित भएको भन्दै एमब्यानले यथाशीघ्र समाधानको माग गरेको हो ।

Read More
  • EBL Ad news