तिहारमा सुनका सिक्का वितरण नहुने, चाँदीका पाइने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
तिहारमा सुनका सिक्का वितरण नहुने, चाँदीका पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले धन्तेरसलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरू गरेको छ। बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरू गरेको टक्सार महाशाखाले जनाएको छ ।

बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपैयाँ तोकेको छ। सुनको असर्फी भने यस वर्ष बिक्री वितरण नगरिने महाशाखाले जानकारी दिएको छ ।

Read More
  • EBL Ad news