सरकारले अनुदान खारेज गरेपछि चिन्तित निर्यात उद्योगी-व्यवसायी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सरकारले अनुदान खारेज गरेपछि चिन्तित निर्यात उद्योगी-व्यवसायी

काठमाडौँ । सरकारले एक दशकदेखि निर्यात उद्योगी व्यवसायीहरूलाई दिँदै आएको अनुदान खारेज गरेको छ । स्रोत अभावको कारण देखाउँदै सरकारले अनुदान खारेज गरेको हो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले नगद अनुदान दिने गरेको थियो । 

जेनजी आन्दोलनपछि बनेको सरकारले एक्कासि यस्तो निर्णय गरेपछि निर्यात उद्योगी-व्यवसायीहरू चिन्तित बनेका छन् । व्यवसायीहरूले सरकारको निर्णयले नेपालको विदेशी मुद्रा आर्जन र आयात प्रतिस्थापनमा गम्भीर असर पर्ने प्रतिक्रिया दिएका छन् । 

Read More
  • EBL Ad news