सेबोनका कर्मचारीहरुको आन्दोलन २१ औं दिन पनि जारी, सबै काम ठप्प


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सेबोनका कर्मचारीहरुको आन्दोलन २१ औं दिन पनि जारी, सबै काम ठप्प

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले सुरु गरेको आन्दोलन २१औं दिनसम्म पनि जारी छ । आफूहरूले खाईपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । आज पनि कर्मचारीहरुले कार्यालय बिहान १ घण्टा धर्ना दिएर दिनभर काम ठप्प गर्दै छन् । अर्थ मन्त्रालयले आफूहरुको माग सुनुवाई नगरेको भन्दै उनीहरुले आन्दोलनलाई जारी राखेका हुन् ।

Read More
  • EBL Ad news