पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयको सर्कुलर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयको सर्कुलर

२६ असोज, काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ ।

गत २४ भदौमा  देशभरिका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए । सिंहदरबारभित्र रहेका भवनहरूमा समेत तोडफोड र आगजनी भएको थियो ।

Read More
  • EBL Ad news