क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि राष्ट्र बैंकको इजाजत अनिवार्य


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि राष्ट्र बैंकको इजाजत अनिवार्य

नेपाल राष्ट्र बैंकले क्यासिनोलाई अब विदेशी मुद्रा कारोबार गर्न इजाजतपत्र लिन अनिवार्य गरेको छ।

राष्ट्र बैंकले ‘विदेशी विनिमय (नियमित गर्ने)ऐन, २०१९’ र ‘विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ अनुसार क्यासिनोले बैंकबाट आधिकारिक इजाजत लिएर मात्र विदेशी विनिमय कारोबार गर्न सक्ने व्यवस्था गरेको हो।

Read More
  • EBL Ad news