निर्यात अनुदान प्रक्रिया रोकिँदा उद्योगी चिन्तित


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
निर्यात अनुदान प्रक्रिया रोकिँदा उद्योगी चिन्तित

विराटनगर । उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ को निर्यात अनुदान आवेदन प्रक्रिया यस वर्ष अघि नबढाउने निर्णय गरेपछि मोरङ उद्योग व्यापार संघले त्यसप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

उद्योग विभागले २०८१/८२ को निर्यात अनुदान आवेदन प्रक्रिया नगर्ने सूचना जारी गरेपछि मोरङ उद्योग व्यापार संघले त्यसप्रति असन्तुष्टि जनाउँदै निर्णय पुनर्विचार गर्न, आवेदन म्याद थप गर्न र निर्यातकर्ताको हितमा बण्ड जारी गर्न सरकारसँग माग गरेको हो । 

Read More
  • EBL Ad news