बिदा फिर्ता भए पनि आज सेयर बजार खुलेन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
बिदा फिर्ता भए पनि आज सेयर बजार खुलेन

काठमाडौं । सेयर बजार आज नखुल्ने भएको छ । गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि शेयर बजार भने नखुल्ने भएको हो । 

‘बिदा भन्ने भएपछि सबै कर्मचारी बाहिर छन् । कार्यालय खुलेपनि आज बजार चाहिँ खुला हुन सकेन,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने । 

दसैँ बिदाका कारण नेपाल स्टक एक्सचेञ्ज परिसूचक गत सोमबारदेखि बन्द छ । बिदा सकिएसँगै आइतबारदेखि बजार खुला हुने भनिएको थियो । तर अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो । 

Read More
  • EBL Ad news