सरकारले ११ कम्पनीलाई राख्यो कालोसूचीमा, दुई वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने


  • KBL News Ad
  • ADBL
  • City Express
सरकारले ११ कम्पनीलाई राख्यो कालोसूचीमा, दुई वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने

सरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार  सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।

 

कालोसूचीमा परेका कम्पनीहरुमा रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत, माधव घिमिरे मुख्य व्यक्ति रहेको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं पनि कालोसूचीमा परेका छन् ।

  • EBL Ad news