नेप्से ६ प्रतिशत घटेपछि आजको लागि कारोबार बन्द


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेप्से ६ प्रतिशत घटेपछि आजको लागि कारोबार बन्द

काठमाडौं । नेप्से परिसूचक ६ प्रतिशत घटेसँगै आजको लागि कारोबार बन्द भएको छ । बिहीवार नियमित बजार खुला भएको २ मिनेटमानै नेप्से परिसूचक ४ प्रतिशत घटेको थियो भने पहिलो सर्किट पछि २० मिनेट रोकिएको खुला भएको बजार १ मिनेटमै थप एक प्रतिशत अर्थात ५ प्रतिशत घटेर दोस्रो सर्किट लागेको थियो ।

Read More
  • EBL Ad news