असोजमा १६ दिन पुँजी बजार खुल्ने,दशैँ अघि ६ दिन मात्रै कारोबार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
असोजमा १६ दिन पुँजी बजार खुल्ने,दशैँ अघि ६ दिन मात्रै कारोबार

असोज महिनामा बीचमा कुनै ठूलो समस्या आएन र सरकारले सार्वजनिक बिदा नदिएको अवस्थामा १६ दिन सेयर बजार खुल्ने भएको छ । अहिले जेनजी आन्दोलनका कारणले बजार बन्द रहेको छ । असोज महिनाको पहिलो दिन शोक बिदाका कारण बजार बन्द रहने छ भने दशैँ पनि सोही महिना रहेकाले बजार दशैँका कारण पनि बन्द रहने छ । 

Read More
  • MBL - below news
  • EBL Ad news