कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्‍यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्‍यो

काठमाडौँ कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

आईतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। जसअन्तर्गत १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण हुने जनाएको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्न सक्नेछन्।

  • MBL - below news