एसवाई प्यानललाई जारी पूँजीको ४० प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डको अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एसवाई प्यानललाई जारी पूँजीको ४० प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडलाई सर्वसाधारणमा ४० प्रतिशत आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले भदौ १७ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएको हो । हाल कम्पनीमा ६० प्रतिशत शेयर स्वामित्व संस्थापकहरुको कायम छ ।

Read More
  • MBL - below news
  • EBL Ad news