सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेल प्रा. लि. मा २०% सम्मको छुट


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेल प्रा. लि. मा २०% सम्मको छुट

सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

  • EBL Ad news