नेचुरल इस्पीरीट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेचुरल इस्पीरीट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

“सेतो बाघ भोड्का” उत्पादन गर्दै आएको नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

 

यसै सन्दर्भमा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्स नेपालका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरेको छ ।

Read More
  • EBL Ad news