१५ भदौ, काठमाडौं । हिमालयन बैंकको एफपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । एफपीओ सूचीकृत भएसँगै अब डिम्याट खातामा आएलगत्तै कारोबार हुन सक्नेछ ।
९ लाख २५ हजार ४६ जनाल बैंकको एफपीओ पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् ।